सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा भने…