काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागु अर्थात् होली पर्वमा जथाभाबी रङ्ग नदल्न र कसैको इच्छा विपरीत लोला हान्ने काम नगर्न सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले विज्ञप्ति निकालेर सामाजिक सद्भाव कायम गरी मर्यादित रूपमा होली मनाउन अनुरोध गर्नुभएको छ । यस वर्ष पहाडी जिल्लामा…