back
noc

यस्तो आयो तीन जिल्ला प्रशासनको आदेश उपत्यकामा सभा सम्मेलन गर्न रोक,

काठमाडौं पुस २७ । कोभिड संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।

पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउनेबारे तालिका बनाउने आदेश पनि भएको छ

कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।


नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:१०

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १...

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

वि.सं.२०७९ भदौ ६ सोमवार २१:४९

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता एव...

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

वि.सं.२०७९ भदौ ५ आइतवार १७:२७

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता...

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...