सुर्यमुखी साना किसान कृषि सहकारीको २० औं साधारणसभा सम्पन्न

सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सुर्यमुखी सहकारी बागमती प्रदेशकै उत्कृष्ट सहकारी भएको बताउनुभयो । उहाँले सुर्यमुखी अहिले चर्चामा रहेको उल्लेख गर्दै सहुलियत कर्जाका…