सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावती गाउँपालिकामा चुनावी घरदैलो अभियान सञ्चालन गरेका छन्। मङ्गलबार पालिकाको केन्द्र नवलपुरबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम अन्तिम दिन वडा नम्बर १, २ र ३ मा पुगेर सम्पन्न भएको हो। घरदैलो अभियानका क्रममा तामाङले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका गुनासा र…