एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले आइतबार साँझ पत्रकार सम्मेलन गरेर समर्थन गरेपछि शर्मा सर्वसम्मत अध्यक्ष बनेका हुन् । बज्राचार्यले एकताको महाधिवेशन भएको र निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको जानकारी गराए । अध्यक्षबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष…