सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा झोलुङ्गे नाम्लाङखोलामा नब निर्मित पुलको समुद्घाटन कार्यक्रम २०८२ साल चैत ४ गते बुधबार सम्पन्न भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। पाँचपोखरी थाङपाल…