आज काठमाडौँका विभिन्न स्थानमा तीन घण्टा बिजुली कटौती

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गरिनेछ । काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको छ । भूमिगत कार्य सम्पन्न भइसकेका…