काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ४३ अङ्कले घटेर २ हजार ७ सय ५ दशमलव ३८ विन्दुमा झरेको छ । आज अन्यबाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ८८ प्रतिशतले ओरालो लागेको छ । आज १ सय…