काठमाडौंका १० वटै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ। जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार निर्वाचन क्षेत्रस्तरीय विस्तारित बैठक तथा क्षेत्रीय कमिटीको सिफारिसका आधारमा जिल्ला कमिटीले उम्मेदवारका नाम माथिल्लो कमिटीमा पठाएको हो। अब ती नाम प्रदेश कमिटीले रूजु गरी केन्द्रीय…