एमालेका कृष्णबहादुर राईद्वारा राजधानी विषेश प्रदेश खुल्लाबाट केन्द्रिय सदस्यमा उम्मेद्बारी

पुर्व सांसद कृष्णबहादुर राईले राजधानी विषेश प्रदेश खुल्लाबाट नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्बारी दिएका छ्न । उनले सबै मतदातामा अनुरोध गर्दै एमालेलाई अझ ससक्त बनाउन आफुलाई बिजयी गराउन अनुरोध गरे । २०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका कृष्णबहादुर राई राजनीतिशास्त्रका स्नातकोत्तर हुन् । २०४१ सालमा अखिल पाँचौंको सदस्यता लिएर राजनीतिक सक्रियता बढाएका उनी २०५१…