काठमाडौं । हालै सम्पन्न सरस्वती नगर बचत तथा ऋण सहकारी संस्थाको लि. को तेह्रौं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालको संचालक समितिको अध्यक्ष पदमा भएको निर्वाचनमा पुनः रघुनाथ भण्डारी अत्याधिक मतका साथ निर्वाचित भएका हुन । धुम्बाराही काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा रामहरी श्रेष्ठ, सचिव दिपक प्रसाद चौलागाई, कोषाध्यक्ष देवी प्रसाद वडाल, संचालक…