कोरोना भाइरस नियन्त्रणका लागि सबै एकजुट हाेउ:, प्रधानमन्त्री शेरबहादुर देउवा

माघ १,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै एकजुट भएर अगाडि बढनु पर्ने  बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले अब सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका छन । 'कोरोना नियन्त्रण र रोकथामका लागि अब तेरो पार्टी, मेरो पार्टी नभनी हामी…