back
noc

१२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरि ‘भर्चुअल एडुफेयर’ सुरु

काठमाडौं,कक्षा १२ उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई कलेज र स्नातक तहका कोर्सहरु बुझ्न सहज बनाउने उद्देश्यले राजधानीमा ‘भर्चुअल एडुफेयर’ सुरु गरिएको छ।

म्यागेजिन कलेज रिडर्स म्यागेजिनको आयोजनामा सोमबारबाट सुरु ‘भर्चुअल एडुफेयर’ को पोखरा बिश्वविद्यालयका उपकुलपति …….. ले उद्घाटन गरेका हुन । काठमाडौंको अल्फा हाउसमा सन्चालन भइ रहेको ‘भर्चुअल एडुफेयर २०२२’मा उपत्यका भित्र र बाहिरका १०० भन्दा धेरै कलेजको बारेमा जानकारी दिईने आयोजकले जनाएको छ।१५ दिनसम्म चल्ने एडुफेयर्बाट प्रत्यक्ष फाइदा १२ कक्षा उतीर्ण विद्यार्थीहरुले लिन सक्ने छन् ।

‘भर्चुअल एडुफेयर २०२२’मा ५ करोड बराबरको छात्रबृतिको समेत व्यवस्था गरेको छ ।कार्यक्रमको भर्चुअल टुर अन्तर्गत ३६० डिग्रीको क्यामेराले कलेजको सम्पुर्ण भागको फोटो समावेश गरिएको छ । जहाँबाट कलेजको शैक्षिक अवस्था,कक्षा कोठाका साथै सम्पुर्ण अवस्थाको बारेमा जानकारी लिन सकिने छ । जसले गर्दा विद्यार्थीहरुले घरमा नै बसि आफुले चाहेको जस्तो कलेज छनोट गर्न सक्ने छन् । ‘भर्चुअल एडुफेयर २०२२’मा कलेजको भर्चुअल भ्रमण, अनलाईन आवेदन भर्ने अन्तरक्रिया,विज्ञहरुसँगको छलफल जस्ता कार्यक्रमहरु समाबेश गरिएको छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...