ललितपुर । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को पहिलो विधान महाधिवेशन आजबाट सुरु गोदवारीस्थित सनराइज हलमा शुरु हुँदैछ ।देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलोपटक हुन लागेको यो…