back
noc

१४ जना एमालेले सांसदलाई पदमुक्त गर्न हालेको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । उक्त रिटमाथिको सुनुवाई भोलि पनि हुनेछ । माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरेको कारबाही सदर नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध अदालत गएको थियो।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...