विश्वकप लिग–२ : नेपाल आज अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल आइतबार बिहान ११:१५ बजे युएईमा सुरु हुनेछ। केही दिनअघि युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली लिग–२ अन्तर्गतका महत्त्वपूर्ण खेलहरूको तयारीपछि मैदानमा उत्रिन लागेको हो। रोहित पौडेलको कप्तानीमा नेपालले युएई र अमेरिकाविरुद्धका खेलहरू खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले…