दोस्रो मेलम्ची -१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभुत विद्यालयले जितेको छ ।सितलादेवी माबिमा आज सम्पन्न फाइनलमा काफ्लेखोला युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै भुमेस्थानले लगातार दोस्रो बर्ष पनि उपाधि जितेको हो । प्रतियोगितामा वडाका ७ टिम सहभागी रहेका थिए ।बिजेतालाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष…