पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली हरेक कुरामा अब्बल देखिन्छन् । उमेरले ७० काटेका ओली म्याराथुन दौड होस् कि क्रिकेट जहाँ पनि आफुलाई फिट देखाउन पछि पर्दैनन्। टेबलटेनिस त उनको लागि सामान्य जस्तै भएको छ। त्यसैले त उनलाई राजनितिक ब्याट्स्मेन भन्दा फरक नपर्ला ! आज…