back

नेपाल टी-२० विश्वकपमा १०बर्षपछि छनाेट।

काठमाडौं कात्तिक १७। आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।
नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो ।
आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १६:५८

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि...

नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरियाे।नेपालले सुपर फोरमा पुग्ने संभावना गुमायो ।

नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरियाे।नेपालले सुपर फोरमा पुग्ने संभावना गुमायो ।

वि.सं.२०८० भदौ १९ मंगलवार ०९:४०

काठमाडौं भदौ १९। नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ।...

एसिया कप क्रिकेट : भारतसँग नेपालकाे भिडन्त

एसिया कप क्रिकेट : भारतसँग नेपालकाे भिडन्त

वि.सं.२०८० भदौ १८ सोमवार १४:५६

काठमाडाैं । १६औँ एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले भारतको...

एन्फा साधारणसभा विधानसम्मत गरन राखेपलाई फुटबल क्लबहरुको माग

एन्फा साधारणसभा विधानसम्मत गरन राखेपलाई फुटबल क्लबहरुको माग

वि.सं.२०८० भदौ ७ बिहीवार १६:४८

काठमाण्डाै ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारणसभा विधानसम्मत गर्न...

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

वि.सं.२०७८ माघ २४ सोमवार १३:३४

काठमाडौं, नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन...