back

एन्फा साधारणसभा विधानसम्मत गरन राखेपलाई फुटबल क्लबहरुको माग

काठमाण्डाै ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारणसभा विधानसम्मत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुरोध गरेका छन् ।

एन्फाको विशेष साधारणसभा भदौ २४ लाई तय भएको छ । साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा परीक्षक नियुक्ति र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै विभिन्न श्रेणीका ३५ क्लबले राखेपसँग अनुरोध गरेका हुन् ।

शहीद स्मारक लिग अन्तर्गत ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च विगत लामो समयदेखि एन्फाले भुक्तानी नगरेकोले एन्फा महासचिवलगायत पदाधिकारीसँग पटक-पटक छलफल तथा बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरेको क्लबहरुले जनाएका छन् ।  तर यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकाले अविलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न उनीहरुले पुनः एन्फाको ध्यानाकर्षण गराएका छन् ।


महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

वि.सं.२०८० पुस २१ शनिवार ०९:३६

काठमाडौं । काठमाडौं महानगर पालिकाको आयोजनामा भएको महानगरस्तरीय तेस्रो राष्ट्रपति...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

नेपाल टी-२० विश्वकपमा १०बर्षपछि छनाेट।

नेपाल टी-२० विश्वकपमा १०बर्षपछि छनाेट।

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १७:०४

काठमाडौं कात्तिक १७। आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त...

युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १६:५८

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि...

नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरियाे।नेपालले सुपर फोरमा पुग्ने संभावना गुमायो ।

नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरियाे।नेपालले सुपर फोरमा पुग्ने संभावना गुमायो ।

वि.सं.२०८० भदौ १९ मंगलवार ०९:४०

काठमाडौं भदौ १९। नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ।...

एसिया कप क्रिकेट : भारतसँग नेपालकाे भिडन्त

एसिया कप क्रिकेट : भारतसँग नेपालकाे भिडन्त

वि.सं.२०८० भदौ १८ सोमवार १४:५६

काठमाडाैं । १६औँ एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले भारतको...