काठमाडौं।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्। रेग्मीले मन्त्री आलेसहित नौ जनाविरुद्ध मंगलबार सर्वोच्चमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका हुन्। सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन…