गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामै सात जना पक्राउ

काठमाडौँ । काठमाडौँको एक गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय सञ्जय कुमार कठायतको लाइभ ईन गेस्ट हाउसबाट मा होटल सञ्चालक सञ्जय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १…