समाचार

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन



काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको निधन आज दिल्लीस्थित आफ्नै निवासमा भएको हो। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

इन्डियन आइडल जितेका प्रशान्त तामाङ नेपालमा चर्चित गायक थिए। उनीद्वारा गाइएको थुप्रै नेपाली गीतहरू लोकप्रिय बनेका छन्।

 

प्रकाशित : २७ पुस २०८२, आइतबार, ,