back

मादक पदार्थ सेवन गरेका तामाङले गरे दुई जनाको हत्या

सिन्धुपाल्चोक २४ माघ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा एक व्यक्तिले दुई जनाको हत्या गरेका छन्। बेलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङ निवासी ३८ वर्षीय विजय तामाङले बासको भाटा र ढुंगाले प्रहार गरेर छिमेकी आफन्तको हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरेका तामाङले सोही ठाउँकी ७० वर्षीया बासु माया तामाङ र उनका भाई ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन।

हत्यापछि फरार भएका तामाङलाई राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले घर नजिकैको सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।


थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ असार २ शनिवार १७:०१

काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

वि.सं.२०८१ जेठ २९ मंगलवार १९:४२

काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:३९

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३)...

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:२७

काठमाडौं । देशका धेरै स्थानमा आज तापक्रम बढेको छ ।...

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:५९

काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १९ शनिवार १२:०६

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक...