सरेश नेपालले गरे एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेकपा (एमाले)का नेता सरेश नेपालले पार्टीको आगामी १०औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । महाधिवेशन यही मंसिर १० देखि १२ गतेस्म्म चितवनमा हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति निर्वाचित गर्दैछ । पिस्कर हत्या काण्डका एउटा योद्धा समेत रहेका नेता नेपाल जनताको मन जित्दै एमालेबाट सिन्धुपाल्चोकमा तत्कालीन गाविस…