back

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न भएको छ। उम्मेदवार सिफारिसका लागि आज भएको भेलाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १ नम्बर मा अरुण नेपाल,२ नम्बर मा सरेश नेपाल, ३ नम्बर मा भरत पराजुली र ४ नम्बर मा बादल लामा (तामाङ) लाई सिफारिस गरिएको छ।

प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ प्रेम लामा (सुनकोसी गापा), होम नारायण श्रेष्ठ (जुगल गापा),
डा. बिनोद नेपाल (बलेफी गापा),बिदुर भाराती (चौतारा सागाचोक गडि न.पा),
डम्बर थापा (बलेफी गापा), पुरुसोत्तम प्याकुरेल (सुनकोसी गापा) र सोभा कार्की (सुनकोसी गापा) गरि सात जनालाई सिफारिस गरिएको छ।
त्यसैगरी समानुपातिक तर्फ सोमराज लामा (सुनकोसी गापा), कमला कायस्थ (बलेफी गापा), सकुन्तला माझी (सुनकोसी गापा), प्रमोद न्यौपाने (सुनकोसी गापा), दिल कुमार लामा (जुगल गापा), जरा लामा (जुगल गापा),
कृष्ण सुवेदी (सुनकोसी गापा), मोहन बहादुर बिक (सुनकोसी गापा), टोप बहादुर रोक्का (सुनकोसी गापा), सृजना तामाङ (जुगल गापा) र धर्मलाल श्रेष्ठ (जुगल गापा) गरि ११ जनाको नाम सिफारिस गरिएको छ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...