विद्यालय शिक्षा विधेयकका धेरैजसो बुँदामा सहमति

काठमाण्डौ – सरकार र शिक्षक महासङ्घबीच भएको सहमति अनुसार धेरैजसो विषयलाई सम्बोधन गदै संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ । संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आज संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई बुझाउने तयारी छ । प्रतिवेदन तयार पार्न समितिले गएको चैत पहिलो हप्ता छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । एसईई…