काठमाण्डौ, माघ ६ :जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै "समर हट फेशन शो एण्ड म्युजिकल नाइट' हुने भएको छ । स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो । कार्यक्रममा…