आजदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

काठमाण्डौ – आजदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुल्ने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिनु भयो । यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो । त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने…