बैंकहरुबाट ६० अर्ब रुपैंयाँ तान्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैंयाँ तान्ने भएको छ । राष्ट्र बैंकले आज आईतबार मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट उक्त परिमाणमा रकम तान्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तान्न लागिएको हो । परिपक्व हुुने अवधि ३१ दिन तोकिएको उपकरणको सावाँ…