कागेश्वरी मनोहरा नगरपालिकाको आ.व.२०८१/८२को नीति तथा कार्यक्रम सम्पन्न

काठमाडौँ, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट प्रस्तुत गरेको हो । नगरसभाको दशौँ अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । आयोजित दशौँ नगर अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा…