back

नेप्से परिसूचक २३ अंकले घट्यो

काठमाडौँ । सरकारले प्रस्तुत गरेको बजेटमार्फत लगानीकर्ता असन्तुष्ट देखिएका छन् । बजेट प्रस्तुत भएको भोलीपल्ट अर्थात बुधबार भएको कारोबारमा लगानीकर्ता निराश बनेको झल्किएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८१ प्रतिशतले घटेको छ ।

सेयर बजारका लगानीकर्ताका अनुसार बजेटमार्फत सरकारले बजार सुधारको योजना समेट्न सकेन । यद्यपि, यो क्षेत्रलाई थप बिगार्ने नीति समेत नलिएको उनीहरूको प्रतिक्रिया थियो । तर बुधबार बजेटपछि पहिलोपटक भएको कारोबारमा परिसूचक दोहोरो अंकले खुम्चिएको हो ।

१.१२ प्रतिशतले खुम्चिएसँगै नेप्से परिसूचक २०८९ अंकले घटेको छ । यसक्रममा बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।


विद्युत् विकास विभागले दियो दुई आयोजनालाई विद्युत् उत्पादन अनुमति लाइसेन्स

विद्युत् विकास विभागले दियो दुई आयोजनालाई विद्युत् उत्पादन अनुमति लाइसेन्स

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०९:१३

काठमाडौं,विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाट र १५.१५...

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०७:५८

काठमाडौ । नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैँक र...

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा शर्मा

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा शर्मा

वि.सं.२०७८ साउन १६ शनिवार २१:४५

अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तान सिन्धुपाल्चोक चौतारामा समेत फैलिएको...

राष्ट्र बैकका कर्मचारीलाई भत्ता

राष्ट्र बैकका कर्मचारीलाई भत्ता

वि.सं.२०७८ साउन १६ शनिवार १६:५४

नेपाल राष्ट्र बैंकले कर्मचारीलाई नियमविपरीत १५ किसिमको भत्ता उपलब्ध गराएको...

साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

वि.सं.२०७८ साउन १६ शनिवार १६:३५

यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन्...