प्रभावकारी बन्दै चौतारामा “जनता सँग मेयर” कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको “जनता सँग मेयर” कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाको प्रत्येक बस्तिमा पुगेर जनता संग प्रत्यक्ष छलफल गरि नयाँ कार्यक्रम तय गर्ने उद्येश्यले गत सालबाट नै सो कार्यक्रम शुरु गरेको थियो । नगरपालिकामा हुने बिकास निर्माणका कामहरु संचालन गर्न प्रत्यक्ष नगरबासिकै घर दैलोमा पुगेर आबश्यकता पहिचान गरि बिकासका कार्यक्रम संचालन…