अक्सिजन कन्सेटेसर र अक्सिजन सिलिन्डर सहित नेता नेपाल गाउँ गाउँमा

सिन्धुपाल्चोक । वागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र पालिकाहरुमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ। जिल्लाका ब्यवसायी एवं पार्टीका नेता टपेन्द्र तिमल्सिना, लिसखु गाउँपालिका अध्यक्ष कमल नेपाल,नेकपा एमाले सुनकाेशि गाउँपालिका अध्यक्ष प्रेमलाल लामा हरुको सहकार्यमा जिल्लाको सुनकोसी गाउँपालिका वडा न. २, वडा न. ७ लामोसाघु, सदाबहार अस्पताल…