काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ब्रान्डका इलेक्ट्रिक सवारीसाधनहरूमा विशेष प्रि-बजेट अफर सार्वजनिक गरेको छ। यो अफर जेठ १४ गतेसम्म लागू हुनेछ। कम्पनीले जानकारी दिएअनुसार अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५, र क्रेटा इभीमा लागू गरिएको छ। अफरको उद्देश्य नेपाली उपभोक्ताबीच विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्नु रहेको बताइएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न प्रकारका आकर्षक लाभ…