काठमाडौं २३ माघ । वसन्त पंचमीको शुभअवसरमा क्रिएटिभ स्मार्ट पाठशालाले ‘सरस्वती वन्दना’ भजनको भिडियो सार्वजनिक गरेको छ । यसमा विद्याकी देवी सरस्वतीका १५ ओटै रुपहरु भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कुमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी, मुकुटधारी, विणाधारीको वर्णन गरिएको छ । देवी सरस्वतीप्रति भक्तिभाव जगाउने धेरै वन्दनाहरु छन तर यो वन्दना नेपालमै पहिलो…