back
noc

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम संचालन गर्यो । जिल्लामा ३१५ जना कार्यकर्ता सहभागी भएको साे कार्यक्रममा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी समितिका सदस्यहरु द्वय कासिनाथ अधिकारी,  शेर .ब  तामाङ्, पोलिटब्युरो सदस्य अरुण नेपाल र सरेश नेपालले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको थियो । साेहि कार्यक्रमबाट आगामी निर्वाचनमा पार्टी आन्तरिक जीवनलाई नयाँ उर्जा प्रदान हुने भएको सहभागीहरुले बताएका छन । भोलि जिल्ला कमिटीले डेड महिने संगठन शुदृढिकरण तथा शुद्धिकरण अभियानको कार्योजना बनाउने कुरा समेत जिल्ला अध्यक्ष कमल नेपालले बताउनुभयो।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...

जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाएनी तिमिलाई मैले…’

जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाएनी तिमिलाई मैले…’

वि.सं.२०७९ असार १८ शनिवार १६:३५

काठमाडौं १८ असार । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि. च्यानल, न्युयोर्कको...