सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिकामा स्थानीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन बनाएर चुनावी मैदानमा छन। सुनकोशी गाउँपालिकामा दुवै पार्टीले सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एमालेबाट बिकास प्रेमी नेता टपिन्द्र तिमिल्सिना पालिका प्रमुखमा उठे सगै एमाले र माओवादी केन्द्रका नेताहरु दुई दलमा सहमति गरेर निर्वाचनमा जाने निर्णय गरेका थिए। संभवत…