दीपेन्द्रसिंह ऐरी बने सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं २१चैत। नेपाली क्रिकेट टिमका ध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखलाको सर्वोत्कृष्ट खेलाडीका रुपमा घोषित भएका हुन। नेपाल, पपुवा न्युगिनी ९पीएनजी र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए ।साेहिक्रममा दिपेन्द्रले दुई अर्धशतका साथ एक शतक बनाएका थिए आजै सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित…