नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न भएको छ। उम्मेदवार सिफारिसका लागि आज भएको भेलाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १ नम्बर मा अरुण नेपाल,२ नम्बर मा सरेश नेपाल, ३ नम्बर मा भरत पराजुली र ४ नम्बर मा बादल लामा (तामाङ) लाई सिफारिस गरिएको छ। प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा…