back

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ता हरु नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्ने भएका छन। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, माओवादी केन्द्रमा परिवारवाद हावी भएको आरोप लगाउँदै तामाङले माओवादी केन्द्र परित्याग गरेका हुन्।

भोलि सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाटी अध्यक्ष केपी शर्मा ओलिले तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको पुर्व मन्त्री एवं केन्द्रिय सदस्य सरेश नेपालले बताउनु भयो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एस परित्याग गरि घर फर्क अभियान अन्तरगत एस पार्टीमा गएकाहरु पनि एमालेमा फर्कने कार्यक्रम रहेको नेता नेपालले बताए।। पार्टी प्रवेश कार्यक्रमको ब्यवस्थापन सिन्धुपाल्चोक सम्पर्क मंचले गर्ने भएको छ ।


नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

वि.सं.२०८० माघ २७ शनिवार १९:१२

काठमाडौँ । नेपाल हिमालय सिमापार बाणिज्य संघको २४औं वार्षिक साधारण...

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

वि.सं.२०८० माघ २७ शनिवार १७:२५

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी...

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

वि.सं.२०८० माघ २१ आइतवार ०८:५७

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका...

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८० माघ ११ बिहीवार १७:४९

काठमाडौं, माघ ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको...

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं  :अध्यक्ष तामाङ

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं :अध्यक्ष तामाङ

वि.सं.२०८० पुस १३ शुक्रवार ०९:०७

देवराज सुवेदी सिन्धुपाल्चोक ,बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले विपद पुर्व...

नेकपा एमालेकाे समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश

नेकपा एमालेकाे समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश

वि.सं.२०८० मंसिर २६ मंगलवार ०८:३९

काठमाडौं । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प...