नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनहुँदैन -ओली

काठमाडौं श्रावण २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्। शनिबार नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति विषायक अन्तर्क्रिरया कार्यक्रममा ओलीले नेपालको नीति कतै ढल्कनेतर्फ लिन नपर्ने धारणा राखेका हुन्। पूर्वप्रधानमन्त्री ओलीले भने,‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष…