काठमाडौँ,२५ चैत । विश्व शिक्षक महासंघले नेपाली शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेको छ । विश्व शिक्षक महासंघ एफआईएसईले सोमबार एक सूचना प्रकाशित गर्दै शिक्षा आन्दोलनको अग्रपंक्तिमा उभिएर गुणस्तरीय, समतामूलक र सबैका लागि पहुँचयोग्य शिक्षाको वकालत गर्ने नेपाल शिक्षक महासंघ र सबै नेपाली शिक्षकहरूको निरन्तर प्रयासको कदर गर्ने जनाएको छ । साथै नेपाली शिक्षकहरूको…