शिक्षकहरूको प्रदर्शन काठमाडौंमा,माइतीघरदेखि बानेश्वरसम्म ,

काठमाडौं  – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा  प्रदर्शन गरेका छन् । शिक्षकहरूले आज काठमाडौं माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमाण्डाैका विभिन्न ठाउँबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो । उनीहरूले अधिकार र कर्तव्यका लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान…