काठमाडौं । अघिल्लो दिन घटेको नेप्सेमा साताको अन्तिम कारोबार दिन आज बिहिबार भने हरियाली देखिएको छ । अघिल्लो दिन एक दशमलव ९४ अंकले घटेको नेप्से आज १८ दशमलव ३० अंकले बढेर २८ सय ५० दशमलव ३७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले बढेर चार सय ९० दशमलव १६ अंकमा चढेको…