दुई अंकले बढ्यो नेप्से, पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन १० दशमलव ५० अंंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार दुई दशमलव ६२ अंकले बढेर २७ सय ८८ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ९३ अंकले घटेर चार सय ७८ दशमलव ८२ अंकमा सिमित भएको छ । तीन सय…