सिन्धुपाल्चोक । स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा तीन वर्ष पूरा हुँदै गर्दा मेलम्ची नगरपालिकामा जनता संग हातेमालो गर्दै नगर प्रमुखको जिम्मेवारीको यात्रा सफलता पुर्वक निर्वाह गरेको कुरा मेलम्ची नगर पालिका प्रमुख आइतमान तामाङले बताउनुभयो । उर्जाशिल खबरको भेटमा नगर प्रमुख तामाङले तीन वर्षे अवधिको स्मरण गर्दै सामाजिक न्याय, सुशासन, बिकास, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन…