काठमाडौं । भारतको पञ्जाव नेशनल बैक समेतको साझेदारी रहेको एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको कार्यकाल थप भएको छ । बैंक सञ्चालक समितीको आईतबार बसेको बैठकले प्रमुख कार्यकारी खालिङको कार्यगत दक्षता, योग्यता र बैकमा गरेको राम्रो काम कै आधारमा कार्यकाल थप गरेको हो। यसअघि बैंकले २०७८ साल असोज महिनामा खालिङलाई चार बर्षे कार्यकालको लागि…