संबिधान दिवस : नेपाली कांग्रेस हात-हातमा संबिधान लिएर प्रदर्शनमा उत्रने

काठमाडौं,२ असोज । नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर विशेष अभियानसहित मनाउने भएको छ। उपसभापति पूर्णबहादुर खड्काका अनुसार पार्टीको कार्यसम्पादन समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा हात–हातमा संविधान लिएर प्रदर्शन गरिनेछ। उनले पार्टीका जिल्ला समिति, भातृ संस्था र शुभेच्छुक संस्थालाई समेत अभियानमा सहभागी हुन निर्देशन दिइएको बताए।‘असोज ३ गते ७७ वटै जिल्लामा मात्र होइन,…